एक पल्ट एउटा सिंह राम्री तरुनिको प्रेमामा फस्यो ।उस्ले तरुनिको आमा र बाबा कहाँ गएर उनिहरुको छोरी माग्यो ।बिचरा बुदा बाआमा अलमल्लमा परे ।वनको राजालाई हुन्न भन्न  पनि भयन । तर त्यो हिन्स्रक  जन्तुलाई छोरी दिन पटक्क मन थिएन  अनि बाबुचाँहीले  भन्यो,हजुरलाई ज्वाई बनाउन पाउनु हाम्रो ठुलो सौभाग्य हो । तर हाम्री छोरी सानी र कोमल छे ।हजुरले माया गर्दा उस्को जिउमा घाउ लाग्न  सक्छ । तेसैले हजुरले आफ्ना तिखा नङ्रा र दात  निकाल्नु भयो भने हजुरको प्रस्ताबमाथि खुशी साथ बिचार गरौला सिंह प्रेममा यती पागल जस्तै भएको थियो कि उसले भबिस्यको बिचारै नगरि आफ्ना दात र नङ्रा झिक्न लगायो र बुचो भयो ।अनी उ आफ्नी प्रेमिकको आमाबा कहाँ गयो ।सिंहको बुचो अनुहार र लाचार अवस्था देखेर केटीका बाआमा हासे र उनिहरुले लाटो सिंहलाई  पिटेर धपाए  ।
प्रेमले जस्तै जङ्ली र दुस्टलाई पनि कज्याउन र तह लगाउन सकिन्छ भनेको यही हो । thanks 
Sunday, June 22, 2008
Subscribe to:
Post Comments (Atom)




No comments:
Post a Comment