श्री गनेशय नम

Deurali

Saturday, January 12, 2008

तिमी

हिमालमा हिउ जस्तै टल्कने तिमी
पग्लेर आइदेउन ।
आकाशको जुन जस्तै चम्क्ने तिमी
झरेर तल आइदेउन ।
धर्तिमा फुल जस्तै फक्रने तिमी
संसारलाई बस्ना छोडिदेउन
rb

No comments: