श्री गनेशय नम

Deurali

Saturday, January 19, 2008

देउरालीको चौतारीमा


देउरालीको चौतारीमा हाम्रो माया सजाइ राख है ।
म आउछु गुरास टिपी सिउदोमा सजाउन है ।
झरनाको कलकल पानीमा ।
चन्चल त्यो तिम्रो मनमा ।
हाम्रो माया समालि राख है ।
म आउछु गुरास् टिपी चुल्ठोमा सजाउन है ।
शिशिरको तुसारे सित झै ।
बसन्तको मगमग फुल झै ।
हाम्रो माया समाली राख है ।
म आउछु गुरास् टिपी चुल्ठोमा सजाउन है ।
देउरालीको चौतारीमा..................................।

No comments: